Advertisement

जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले आफ्नो कार्यकालमा गरेका उपलब्धि गरे सर्बजनिक

न्युजडेस्क
२०७९ बैशाख १४, बुधबार १४:५७
२०७९ वैशाख १४ गते ।जनकपुरधामका निवर्तमान मेयर तथा जसपाबाट मेयरका प्रत्यासी लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।                                                                             बुधबार बिहान पत्रकार सम्मेलन आयोजन गरी उनले आफ्नो कार्यकालमा गरेको कामले जनकपुरधाममा थुप्रै परिवर्तन भएको दावी गरेका हुन् ।जनकपुरधाममा सरसफाइमा परिर्तन, एडिबी परियोजना अन्तर्गतका अलपत्र परेका कामहरुमा समन्वयकारी भूमिका, बाटोघाटो, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थय क्षेत्रमा फड्को मारेको दावी गरे ।                                                     साह पाँचदलीय गठबन्धनबाट जसापाका मेयर उम्मेदवार लालकिशोर साह र गठबन्धनकै काँग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले अगामी एजेण्डा समेत प्रस्तुत गरेका छन् ।निवर्तमान मेयर लालकिशोर साहले संचारकर्मी माझ प्रस्तुत गरेको आफ्नो उपलब्धि र अगामी एजेण्डा पत्र यस्तो छ:1- 2- 3 (1)

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर