Advertisement
☰

पाेखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियम

न्युजडेस्क
२०७८ श्रावण ३०, शनिबार ११:४०

पाेखरा । पाेखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला लगभग अन्तिम चरणमा पुगेकाे छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका महिला फुटबलका खेलहरू यही निर्माणाधीन रंगशालामा खेलाएकाे थियाे ।

प्यारापिटसहित फुटबल मैदान उतिबेलै तयार भए पनि यसकाे फिनिशिङका कामहरू अझैँ बाँकी नै छ ।

यस अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको हालसम्म ९० प्रतिशत काम सकिएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर