• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

३ माघ २०७७, शनिबार

काठमाडौँ, । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ र एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा आर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो ।

समापन समारोहमा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकूदमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः १६ नम्बर बाहिनी अड्डा, मध्य पृतना र उत्तर पश्चिम पृतनालाई नगद तथा ट्रफी प्रदान गर्नुभयो । यसैगरी गणतर्फ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, एक नम्बर जगदल गण र चण्डीदल गणलाई समेत उहाँले नगद तथा ट्रफी प्रदान गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले ‘अतिरथि स्व निरशम्सेर जबरा पुरस्कार रन फर फन २०७६’ को म्याराथनको विजेता होमलाल श्रेष्ठलाई तथा ‘महारथि गौरवशम्सेर जबरा अजेयबल ट्रफी’ महिलातर्फ तेक्वान्दो खेलाडी नीता गुरुङ र पुरुषतर्फ ब्याडमिन्टन खेलाडी रत्नजित तामाङलाई प्रदान गर्नुभयो ।

बलाधिकृत प्रभुराम शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सोही खेलमा द्वितीय भएका नयाँ गोरख गणका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले तथा तृतीय भएको भैरवप्रसाद गणका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

यस्तै बास्केटबलतर्फ प्रथम हुने मध्यपूर्वी पृतनाका खेलाडीलाई उपरथि निरञ्जनकुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनाका खेलाडीलाई उपरथि गोकुल भण्डारीले, सुटिङमा प्रथम हुने १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि अनन्त कार्कीले तथा एथलेटिक्सतर्फ प्रथम हुनेलाई १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि सरोजप्रताप राणाले नगद, ट्रफी तथा प्रमाणपत्र यसअघि प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा पूर्वप्रधानसेनापति, अन्य सुरक्षा अङ्गका उच्च अधिकृत, नेपाली सेनाका बहालवाला तथा पूर्व उच्च अधिकृतको उपस्थिति थियो ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ प्रतियोगिता गत पुस २९ गतेदेखि शुरु भएको हो । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता थियो । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको हो । – रासस

सम्बन्धित खवर

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै
प्रदेश विशेष

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु
प्रदेश विशेष

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
खेलकुद

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
प्रदेश विशेष

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक
प्रदेश विशेष

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रदेश विशेष

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 weeks पहिले

ताजा समाचार

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

3 days पहिले
जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

जसपा नेपालको २ दिने आईटी तालिम जनकपुरमा सुरु

2 weeks पहिले
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

3 weeks पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

3 weeks पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

3 weeks पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech