• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

२०७८ मंसिर २०, सोमबार २०:३१
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशीको काँधमा : अध्यक्ष यादव

जनकपुरधाम, मंसिर २० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताउनु भएको छ ।
जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा जिकिर गर्नु भयो । ्
केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयास लाई आफुहरु एक पटक असफल तुल्याइ सकेको भए पनि खतरा अझै कायम रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले सघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागी आफुहरु सदैब सजग रहेको बताउनु भयो ।
पहिलो मधेश विद्रोह बाट शुरु भएको संघर्षको यात्रा अझै जारी रहेको दावी गर्नु हुँदै अध्यक्ष यादवले संघीयता र लोकतन्त्र माथि खतरा देखिए पुनः संघर्षमा उत्रिने चेतावनी समेत दिनु भयो ।
सडकबाट शुरु भएको संघर्षको यात्रा अहिले सदन र सरकारको मोर्चा बाट जारी रहेको बताउनु हुँदै अध्यक्ष यादवले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रिन बेर नलाग्ने चेतावनी दिनु भयो ।
कार्यक्रममा जसपा कार्यकारणि सदस्य राजकिशोर यादवले मुलुकमा अझै कायम रहेको विभेदकारी राज्य सत्तालाई ढालेर समतामुलक राज्य निर्माणका लागी जसपा सदैब तयार रहेको बताउनु भयो ।
उहाँले जसपा पार्टी मात्र नभई उत्पिडित वर्गको सम्मान र पहिचानको लागी संघर्षको पर्याय समेत रहेको बताउनु भयो ।
कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिनु आग्रह समेत गर्नु भयो ।
जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, संविधान सभा सदस्य धर्मेन्द्र साह सहितका वक्तहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नं. २का सयौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech