• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

स्टार्टअप र इनोभेसनमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक

२०७७ असार २५, बिहीबार २२:३९
स्टार्टअप र इनोभेसनमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक

काठमाण्डाै – सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औँ संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ ।

१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा यो पटक सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो ।

प्रविधिमा रुची राख्नेहरु उत्साहित

स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पढाइ हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो ।

प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई-टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाण्डौ अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए ।

त्यस्तै, सूचना प्रविधि विषयको पढाइ हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो । प्रदर्शनीले आफूहरुलाई धेरैसामु चिनाउन सहयोग पुगेको र प्रविधिको क्षेत्रमा थप अघि बढ्ने हौसला पाएको प्रदर्शनीमा सहभागी स्टार्टअप तथा कलेजहरुले जनाएका छन् ।

‘हामीले अत्याधुनिक प्रिन्टर बनाएका थियौँ, यो प्रदर्शनीभन्दा पहिले खासै कसैले चासो दिएको थिएन । तर हामीले यहाँ स्टल राखेपछि धेरै जनाले तपाईँ त फलानो होइन भन्दै सोध्न थालेका छन्, यो विषयमा बुझ्न चाहनेहरु धेरै रहेछन् भन्ने लागेको थाहा पाइयो’, प्रदर्शनीमा स्टल राखेका दिवस केसीले भन्नुभयो।

यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने अस्मित सिलवालले क्यान इन्फोटेक प्रदर्शनीप्रति रहेको नकारात्मक धारणा बदल्न यसपटकको प्रदर्शनी सफल रहेको बताउनुभयो ।

‘रोबोटिक्स क्लबको तर्फबाट हामीले मंगोलियामा सहभागिता जनाएका थियौँ, त्यतिबेला खासै चर्चा भएन, तर क्यान इन्फोटेकमा हामीले स्टल पाएपछि धेरैले चासो राख्नुभयो, हाम्रो प्रडक्टबारे जानकारी लिनुभयो, त्यसैले लाखौँमाझ पुग्न सफल भएका छौँ, यसले हामीलाई निकै उत्साहित बनाएको छ’, उहाँले भन्नुभयो ।

सम्बन्धित खवर

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा प्राविधिक बिधालयको उद्घाटन
प्रदेश विशेष

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा प्राविधिक बिधालयको उद्घाटन

57 years पहिले
वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत
प्रदेश विशेष

वातावरण संरक्षणमा युवाको भूमिका अपरिहार्य : मुख्यमन्त्री राउत

57 years पहिले
प्रदेश विशेष

`प्रहरी मेरो साथी´को नारालाई यथार्थमा रुपान्तरण गर्न मुख्यमन्त्री राउतको निर्देशन

57 years पहिले
प्रदेश विशेष

कृषि मन्त्रालयको निष्कर्ष : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

57 years पहिले
प्रदेश विशेष

महोत्तरी: मेसिनमा च्यापिएर किशोरको मृत्यु

57 years पहिले
प्रदेश विशेष

आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech