Advertisement
☰

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

न्युजडेस्क
२०७८ पुष २५, आईतवार ११:०५

नयाँ दिल्ली – भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ ।

यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

 भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर