• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पिसीआर मेसिन जडान: मुख्यमन्त्री राउत

२०७७ भाद्र ११, बिहीबार १३:२२

जनकपुरधाम, भदौ ११ । प्रदेश २ सरकारले प्रत्येक जिल्लामा पिसीआर मेसिन जडान गर्ने भएको छ । प्रदेश २ को ४ वटा जिल्लामा पिसीआर मेसिन जडान गर्ने अन्तिम तयारी भई रहेको छ भने ४ वटा जिल्लाको पिसीआर मेसिन प्रक्रियामा रहेको छ ।

अहिले दैनिक एक हजारको हराहारीमा स्वायव संकलन गर्ने कार्य भई रहेको छ । सवै जिल्लामा पिसीआर मेसिन जडान भई सकेपछि एक घर एक टेष्ट प्रक्रियामा जाने जनाइएको छ । प्रदेश २ सरकारले पिसीआर मेसिन जडान तथा भेन्डिलेटर खरिद गर्ने कार्यलाई समेत अगाडी बढाएको छ ।

सवै भन्दा पहिला रौतहट जिल्लामा पिसिआर मेसिन जडान गर्ने भएको छ । रौतहटमा ३/४ दिनमा पिसीआर मेसिन जडान भई सक्ने जनाइएको छ । प्रत्येक जिल्लामा पिसीआर मेसिन जडान भई सकेपछि प्रत्येक दिन बढ्ने संक्रमितको पहिचान तथा उनीहरुको हेरचाहमा पनि सहयोग पुग्ने भएको छ ।
प्रदेश २ सरकारले अहिले आरडिटि र पिसिआर दुवै प्रविधिवाट कोरोना भाइरसवाट संक्रमितको पहिचान गरि रहेका छन् ।

हिजो सम्म कुल २६ हजार ८ सय ६८ जनाको आरडिटी टेष्ट गरिएको छ जसमा १२ सय ६ जना संक्रमित भेटाएका छन् । सप्तरीमा ६२, सिरहामा २ सय ६४, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना रहेको छ भने बाकी २५ हजार ६ सय ६२ जना संक्रमित नरहेको छ ।

त्यस्तै हिजो ९ सय १४ वटा स्वाव संकलन सहित हिजो सम्म ९१ ह्जार ७ सय ८ जनाको स्वायव संकलन गर्दा ९ हजार ४ सय २७ जनामा पोजेटिभ आएको छ । सप्तरीमा ७ सय ४७, सिरहामा ३ सय ९०, धनुषामा १३ सय ४२, महोत्तरीमा ११ सय ५५, सर्लाहीमा १३ सय ५१, रौतहटमा १६ सय ३, बारामा ७ सय ७६ र पर्सामा २० सय ५७ जनाको स्वायव संकलन गरिएको छ भने एक जना जिल्ला नखुलेका र पाँच जना भारतीय रहेका छन् । कुल ९१ ह्जार ७ सय ८ जना मध्ये ७८ हजार १ सय ६८ जनामा निगेटिभ आएको छ भने बाँकी ४ हजार १ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

हिजो १ सय २८ जना डिस्चार्ज भएको छ । सप्तरी ११, सिरहा १५, धनुषा ८, सर्लाही २, रौतहट ९, बारा १७ र पर्सावाट ६६ जना डिस्चार्ज भएको छ । हिजो सम्म कुल ४ हजार ४ सय ३९ जना डिस्चार्ज भएका छन । जस मध्ये सप्तरीमा ५ सय ३८, सिरहामा २ सय २९, धनुषामा ८ सय ३२, मोत्तरीमा ४ सय ३०, सर्लाहीमा ६ सय ९२, रौतहटमा ७ सय ९९, बारामा २ सय ६३, पर्सामा ६ सय ५० जनाका साथै अन्य ६ जना रहेका छन् ।

प्रदेश २ मा हिजो सम्म ६४ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा धनुषाका ११, महोत्तरीका ३, सिरहाका ४, सप्तरीका ५, सर्लाहीका ३, रौतहटका ३, बाराका ७ र पर्साका २८ जना रहेका छन् जसमा ५४ जना पुरुष र १० जना महिला रहेका छन् ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech