• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पेट्रोलिमय पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन स.बि.यु को आग्रह

२०७७ भाद्र १८, बिहीबार १३:०९

काठमाडौं – समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ । 

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोक्न आग्रह गरेको हो । 

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण आक्रान्त नेपाली जनतामाथि अत्यावश्यक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु उचित नभएको बताएका छन् । 

उनले कोरोना महाव्याधीको कारण आमनागरिकको जनजीवन अस्तव्यस्त भएको र निम्नवर्गीय श्रमजीवी नागरिकले भात खान खुलामञ्च पुगेर लाइन लाग्नुपर्ने अवस्थामा अति आवश्यक बस्तुमा मूल्यवृद्धि गरिनु अन्याय भएको समेत उल्लेख गरे । 

विज्ञप्तिमा यस वर्षको बजेट भाषणलाई स्मरण गर्दै भनिएको छ, ‘यस वर्षको बजेटमा पेट्रोलमा १० प्रतिशत पुर्वाधार विकास कर थोपरिएको छ भने बजेट भाषणको बखत अर्थमन्त्रीले कर बढाइए पनि मूल्य बढ्दैन भनेर आश्वस्त पार्नुभएको थियो ।’

तर, बारम्बार मूल्यवृद्धि भएपनि जनतामाथि मार परेको प्रति असन्तुष्ट विद्यार्थी युनियनले विज्ञप्तिमा भनेको छ, ‘अब हामी अर्थमन्त्रीलाई प्रश्न गर्न चाहन्छौं– त्यतिबेला असन्तुलित मानसिकताले बोल्नु भएको हो ? जनतालाई ढाँट्न पाइन्छ ? त्यसयता तीन पटकसम्म मूल्यवृद्धि गर्दा मन्त्रीज्यु र निगमको हाकिमको अलि कति पनि विवेक चलेन ? पेट्रोलमा भएको चुवावट रोक्न खै ध्यान ? पहुँचको आधारमा निगममा अनावश्यक कर्मचारी भर्ति रोकेर प्रशासनिक खर्च घटाउन दिमाग फुरेन ? सरकार र आयल निगमको ध्यान के मा छरु कमिसन खान र ब्रम्हलुट भ्रष्टाचार गर्न ?’

सरकारले मूल्य वृद्धि फिर्ता नगरे सडकमा आउने चेतावनी समेत दिँदै उक्त विद्यार्थी संगठनले विज्ञप्तिमा लेखेको छ, ‘हामी चेतावनी दिन चाहन्छौं’ अब अत्ति भयो, धैर्यताको सीमा नाघ्दैछ। कोरोनाले आक्रान्त भएको आम नागरिकको धैर्यता टुट्यो भने यो सरकारलाई बगाउन छिनभर लाग्नेछैन । जनताले अत्यधिक बहुमत दिएको जनतालाई नै शोषण गरेर अर्बौंको अंकमा भ्रष्टाचार गर्न होइन। नेकपा सरकारको चेत खुलोस अन्यथा फेरि फेरि मौका नआउन सक्छ। जनताले अत्याचार भएको बोध गरे भने मेरो पार्टीको सरकार भनेर माया गर्नेछैनन् । त्यसैले सरकारले तत्काल गल्ति सच्याएर पेट्रोलियम पदार्थजस्तो अति आवस्यक वस्तुमा व्यापारको नियम रोकेर मूल्यवृद्धि फिर्ता गरी करमुक्त निश्चित मूल्य तोकियोस् । अन्यथा कोरोनाको महाव्याधी भएपनि जनता र आम युवा विद्यार्थी  सडकमा आएर सरकारको चेत खुलाउन बाध्य हुनेछौं ।’

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

56 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

56 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

56 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

56 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

56 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us