• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुख्य मन्त्री राउतद्धारा पुजारी हत्या भएको ठाउँ रौतहटमा प्रहरी चौकी भवनको शिलान्यास ।

२०७७ भाद्र १८, बिहीबार २०:२४

भदौ १८ गते, रौतहट । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले आज रौतहट स्थित पुजारी हत्या भएको ठाउँमा प्रहरी चौकी भवनको शिलान्यास गरेका छन ।


मुख्य मन्त्री राउतले पुजारी हत्या भएको ठाउँ रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा एकतल्ले प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन ।


गत भदौ ३ गते राति खाना खाइरहेको समयमा खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई कन्चटमा गोली हानी हत्या गरिएको थियो ।
हनुमान मन्दिरका पुजारी साहको १३ औ पुण्य तिथिको अवसरमा हनुमान मन्दिर भन्दा एक सय मिटर उत्तर पोखरीको डिलमा उक्त प्रहरी चौकी भवनको शिलान्यास गरिएको छ ।


प्रदेश २ का मुख्य मन्त्री राउत र आन्तरिक मामिला तथा कानुन एवं गृह मन्त्री ज्ञानेन्द्र कुमार यादवले दुवै जना संयुक्त रुपमै उक्त प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन ।
खेसरहियामा प्रहरी चौकी नभएकै कारण सन्त जस्तो व्यक्तिको निर्ममतापुर्वक गोली हानी हत्या भएको भन्दै मुख्य मन्त्री राउतले खेसरहिया सहित त्यस वरपरका क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न प्रहरी चौकी भवनको शिलान्यास गरेको बताएका छन ।


प्रहरी चौकी भवनमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकार नै व्यहोर्ने मुख्य मन्त्री राउतले बताए ।
यसैविच मुख्य मन्त्री राउतले प्रहरी चौकीको शिलान्यास गरेकै ठाउँमा ठुलो क्षेत्रफलमा रहेको एक पोखरीको सौन्दर्यीकरण तथा संरक्षण गर्ने समेत प्रतिद्धता जनाएका हुन ।
खेसरहिया हनुमान मन्दिर भन्दा एक सय मिटर उत्तर तर्फ करिव ७ विघा क्षेत्रफलमा रहेको पोखरीको सौन्दर्यीकरण तथा संरक्षण प्रदेश सरकारको तर्फबाट गर्ने उद्धघोष गरेका हुन ।
यसअघि प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले पुजारीको हत्या भएको ठाउँमा हनुमान मन्दिर र पुजारीको शालीक निर्माण गर्ने घोष्णा केहिदिन अघि मात्रै गरिसकेका छन ।


प्रहरी चौकी शिलान्यासको अवसरमा कृषि राज्य मन्त्री योगेन्द्र यादव, रौतहटका प्रदेश सांसदहरु शेख फुलबाबु, किशोरी यादव, बाबुलाल साहका साथै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक रविराज खडका, विभिन्न नगरपालिकाका मेयर, जनता समाजवादी पार्टीका विभिन्न नेता, कार्यकर्ता लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech