• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

वैश्य युवा संघ मोरङ्गद्वारा प्रनाउ गौतमको बिदाई गर्दै

२०७७ भाद्र १९, शुक्रबार १४:३४

बिराटनगर / प्रदेश एकको राजधानी बिराटनगरमा आउनु भएका वडा प्रहरी कार्यालय (क) का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतम ज्युलाइ आज वैश्य युवा संघ मोरङ्गद्वारा बिदाइ गरियो।

उहाँ बिराटनगर आए देखि नै बिराटनगरको जनताको मन जित्न सफल हुनु भएको थियो। उहाँले आफ्नो पन्ध्र महिनाको कार्यकालमा विभिन्न किसिमको कार्यक्रम गरि लागुप्रदार्थ दुर्ब्यषनी देखि कोरोना भाइरसको जटिल परिस्थितिमा आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा अहोरात्र निडर भैइ खटिरहनु भएको बेदप्रसाद गौतमज्यु तथा इन्सपेक्टर विकास राइ ज्युको कार्य प्रती हामी अत्यन्तै प्रभावित भएका छौ। उहाँहरुको जति प्रसंशा गरेपनि हाम्रो लागि कमै हुनेछ ।आफ्नो घरवार छोडेर जनताको सेवा हमेसा तत्पर रहि कार्य गर्दै आइरहनु भएका साथै सामाजिक कार्यमा पनि हमेसा अग्रपंक्तिमा कार्य गर्दै माक्स बितरण होस या हाम्रो निशुल्क खाना खुवाउने अभियानमा पनि सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका बेद प्रसाद गौतम ज्युको बिराटनगरबाट उदयपुर सरुवा हुनु भएकोमा उहाँलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल वैश्य युवा संघद्वारा उहाँकै कार्यकक्षमा सहभागी भैइ बिदाइ गर्न पाउदा अत्यन्तै गर्व महसुस गर्दछौ। उहाँ जहा गए पनि जनताको मन जित्न सफल हुनुहोस् भन्ने कामना गर्दछु।भगवान पशुपति नाथले हमेसा कल्याण गरुन्। नेपाल वैश्य युवा संघ मोरङ्ग सल्लाहकार तथा बिराटनगर वार्ड 6 को सदस्य सन्तोष साह,अध्यक्ष गणेश साह,उपाध्यक्ष दिपेन्द्र स्वर्णकार,सचिव प्रेम नाथ गुप्ता ,कोषाध्यक्ष डाक्टर शिवशंकर साह,सक्रिय सदस्य तुलसी साह,आदित्य साह तथा हिन्दू परिषद् नेपाल मोरङको अध्यक्ष कैलाश मण्डल लगायत सहितको उपस्थितिमा बिदाइ कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us