Advertisement
☰

कुर्थामा अर्को बालात्कारको घटना सार्वजनिक

न्युजडेस्क
२०७७ भाद्र २३, मंगलवार २३:२२

जनकपुरधाम-२१, कुर्था (धनुषा)मा बलात्कारको आरोपमा पक्राउ परेका तिन जना मध्ये दुई जना युवकलाई प्रहरीले छाडेको भन्ने गुनाशो पिडीत परिवार र मुसलिम समुदायले लगाएको छ।

आरोपी छाडेपछि पिडित पक्क्ष र मुसलिम समुदायद्वारा प्रहरी चौकी घेराउ गरिएको र प्रहरीमाथि आर्थिक लेनदेनको आरोप समेत लगाएका छन्।

https://www.facebook.com/thepradeshtimes/

मुसलिम समुदायकी १७ वर्षीया बालिकालाई आमा-बुवा बाहिर नातेदारको घर गएको मैका छोपी तिन जना युवकहरू घरमै आएर भदौ २१ गते राति बलात्कार गरेका छन्।

उक्त घटनामा संलग्न रहेको कुर्थाका २० वर्षीय अजय राय अमात र २२ वर्षीय राकेश खत्वे मंडललाई स्थानीयले नियन्त्रणमा लिएर कुर्था प्रहरीलाई बुझायो तर अनुसन्धान नै नगरी उनी दुबै जनालाई प्रहरीले छाडेको पीडित परिवारको आरोप छ । तथा नुन्नु राय अमातलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाईएको छ।

प्रहरी ईन्चार्ज ASI रजनिश साहले दुबैजनालाई जिल्ला प्रहरी कार्यालयले झिकाउन आदेश दिएपछि जुनसुकै बेला हाजिर गराउछुॅं।

यो घटनालाई ढाक छोप गर्न विभिन्न तहबाट राजनिती दबाव र धम्की पिडीत परिवारलाई दिरहेको कुरा पिडीत परिवारको निक्तम व्यक्तिहरूले स्थानिय सॅंस्था, युवा र पत्रकारहरूलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर