Advertisement
☰

कृषि मन्त्री शैलेन्द्र साहको विशेष सल्लाहकारमा यादव नियुक्त

न्युजडेस्क
२०७७ माघ १५, बिहीबार २१:२३

जनकपुरधाम,१५ माघ।प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे विशेष सल्लाहकारमा ध्रुब नारायण यादवलाई नियुक्त गरिएको छ।

बुधबार मन्त्रीस्तरीय निर्णय बमोजिम यादवलाई विशेष सल्लाहकारमा नियुक्त गरिएको हो ।

नियुक्त हुने यादव राष्ट्रिय सहकारी बैकका संचालक तथा जिल्ला बचत तथा सहकारी संघ धनुषाका अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर