जनकपुरधाम : समाजवादी विद्यार्थी युनियन का बरिस्ठ नेता रमेश यादवले जितिया ब्रतालु महिलाहरुमा शुभकामना व्यक्त गरेका छन् ।
आज समाजवादी विद्यार्थी युनियन का बरिस्ठ नेता रमेश यादव ले शुभकामना सन्देशमा भनिएको छ, ‘पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
उनले सन्तान प्रतिको आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरी नै आस्था र प्रेम कायम गरुन् भन्ने कामना समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्