• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कुलमान लाईनै प्राधिकरणको जिम्मेवार दिनु पर्ने अडानमा प्रचण्ड ,

३१ भाद्र २०७७, बुधबार

कास्की खबर : ४ वर्ष कार्यकाल सकेर नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक एमडी पदबाट विदा हुन लागेका कुलमान घिसिङलाई फेरि जिम्मेवारी दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएका छन्।कार्यकाल सकिनु अगाडिदेखि नै प्रचण्ड कुलमानको पक्षमा उभिदै आएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय उर्जा मन्त्री वर्षमान पुन भने सकारात्मक छैनन्। उनीहरु सकभर कुलमानलाई पन्छाउन चाहन्छन्। यस्तो बेला हिजाे कुलमानको कार्यकाल सकिनै लाग्दा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

प्रचण्ड आइतवार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई कुलमानलाई नै दोहोर्या उन ध्यानाकर्षण गराएका हुन्।कुलमानको पक्षमा सकारात्मक नदेखिएका ओलीलाई प्रचण्डले जनमतको कदर गर्न भन्दै चेतावनी दिएका हुन्। बरु कुलमानलाई कुनै ठाउँमा सच्याउनुपर्ने भए त्यो गर्न सकिने तर जनमत विपरीत नजान प्रचण्डले सरकार प्रमुख ओलीलाई चेतावनि दिएका हुन्। भेटमाम प्रचण्डले स्थायी कमिटी पारित गरेको कार्यदलको प्रतिवेदनमा उल्लेखित सार्वजनिक हित र सरोकार र नियुक्तिका विषयमा निर्णय लिँदा पार्टीमा छलफल गरेर संस्थागत निर्णय गर्नुपर्ने बुँदा पनि स्मरण गराएका थिए।

प्रचण्डको अडान पछि प्रधानमन्त्री ओली केही लचिलो देखिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकबाट नियुक्तिको निर्णय गर्न सक्छन्। आज बैठक बसेन भने अर्को बैठकमा निर्णय हुनसक्छ। उर्जा मन्त्रालयले पनि एमडी नियुक्तिका लागि गृहकार्य गरिरहेको छ। उर्जामन्त्री पुनको सिफारिसमा मन्त्रिपरिषदले विद्युत प्राधिकरणको एमडी नियुक्त गर्ने प्रावधान छ। प्रधानमन्त्री सकारात्मक भए उर्जा मन्त्रालयले कुलमानकै नाम सिफारिस गर्नुपर्ने छ।कास्की खबर

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us