Advertisement

सशस्त्र प्रहरीद्वारा गांजा बरामद

न्युजडेस्क
२०७९ भाद्र ६, सोमबार १२:३७

सप्तरी । सशस्त्र प्रहरी बल काेशी व्यारेज स्थित बेशले नाै पाेका अर्थात एक सय असी किलो गांजा बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेकाे कमाण्डमा खटिएको सात जनाको टाेलीले पटेरवारीमा लुकाएको अवस्थामा उक्त गाजा बरामद गरेको सशस्त्र प्रहरीको दुई नम्बर बाहिनीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर