• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

रोक्यो प्रदेश २ का ११ सांसद र ६७ सांसदका स्वकीय सचिवको तलब

२०७७ आश्विन २३, शुक्रबार १४:३३

द प्रदेश टाइम्स / जनकपुरधाम प्रदेश सभा सचिवालयले प्रदेश २ का ११ सांसद र ६७ सांसदका स्वकीय सचिवको तलब रोक्का गरेका छ्न।

प्यान नम्बर नबुझाउने प्रदेश सासदहरूको साउनदेखि नै तलब रोक्का गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । नियुक्ति, बैंक खाता र प्यान नम्बर नबुझाउने ६७ सांसदका स्वकीय सचिवको तलब पनि रोकिएको छ । 

यसअघि अधिकांश सांसदले आफ्नै नातागोतालाई स्वकीय सचिवमा नियुक्त गरी उनीहरूको तलबसमेत आफैँ बुझ्दै आएका थिए । संघीय सरकारले १५ जेठमा बजेट घोषणामार्फत वित्तीय सुशासनका लागि विद्युतीय शासन व्यवस्था लागू गरेपछि सरकारी तलब बुझ्ने व्यक्तिको पद खुलेको व्यक्तिको नियुक्तिपत्र, व्यक्तिको नामको बैंक खाता र व्यक्तिगत प्यान नम्बर अनिवार्य गरेको छ । सरकारले यो नियम अनिवार्य बनाएपछि स्वकीय सचिवको पैसा आफैँले राख्ने सांसदको लागि समस्या भएको छ ।

प्रदेश सांसदको नाममा ९४ लाख बेरुजु 
प्रदेश २ का सांसदको नाममा आर्थिक वर्ष ०७५/७६ मा ९४ लाख ३९ हजार सात सय ८१ रुपैयाँ बेरुजु रकम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष ०७५/७६ को सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न सेवासुविधाको नाममा प्रदेश सभा सचिवालयबाट सुविधा लिए पनि त्यसमा लाग्ने आवश्यक कर नतिरेकोले सांसदहरूको नाममा बेरुजु देखिएको प्रदेश सभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए ।

बेरुजु भएका रकम फर्स्याेटका लागि सांसदहरूलाई सचिवालयले पटक–पटक आग्रह गर्दै आए पनि अहिलेसम्म फर्स्याेट नभएको सचिवालयका एक कर्मचारीले बताए । 

प्रदेश सभाको वैठक २५ असोजमा बस्ने 
३१ असारमादेखि स्थगित प्रदेश २ सभाको वैठक अगामी २५ असोजमा बस्ने भएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा यातायात बन्द भएपछि संसदको वैठक स्थगित गरिएको थियो । 

प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले अगामी २५ असोजदेखि सभा बस्ने बताए । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य व्यवस्थालाई समेत ख्याल गरि बैठक बस्ने निर्णय भएको सचिव यादवले बताए । 

लामो समयदेखि प्रदेश सभाको वैठक बस्न नस्कदा प्रदेश निजामति ऐन, प्रदेश वन, प्रदेश उद्योग लगायतका महत्वपुर्ण विद्येयकहरु संसदीय समितिहरुमा  सर्वसम्मत भएपनि प्रदेश सभाबाट पास हुन सकेका छैन ।

सम्बन्धित खवर

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रदेश विशेष

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग
प्रदेश विशेष

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले
रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ
प्रदेश विशेष

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ

56 years पहिले

ताजा समाचार

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us