Advertisement

बहुरूपिया बाट सचेत रहन उपाध्यक्ष यादव को अपील

न्युजडेस्क
२०७८ कार्तिक १३, शनिबार १८:११

जनकपुरधाम, कार्तिक १३ गते । बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जितेन्द्र कुमार यादवले बहुरूपिया बाट सचेत रहन अपिल गर्नु भएको छ ।

बौद्धिक पेशाकर्मी महोश धनुषाले आयोजन गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उपाध्यक्ष यादवले मधेश जनविद्रोह लगायत्‌का पहिचानवादी आन्दोलन हरु बाट प्राप्त उपलब्धी हक लाई समाप्त गर्न बहुरूपियाहरू विभिन्न भेषमा महोशमा परिचालित भएको भन्दै त्यस्ता बहुरूपिया हरु बाट सचेत हुनु पर्ने बताउनु भयो ।

जनभूत र लोसपा प्रति इंकित गर्दै उपध्यक्ष यादवले मधेश विद्रोह को बेला आन्दोलनका विपक्षमा रहेकाहरुल त्यही आन्दोलनको काई कुहाई दिँदै प्राप्त उपलब्धी हरु लाई समाप्त गर्न तल्लीन रहेको आरोप लगाउनु भयो ।

बौद्धिक पेशकर्मी महादेशका प्रदेश सदस्या अमरेन्द्र गो अध्यक्षतामा भएको उत्त कार्यक्रममा प्रमुख अतिको प्रदेश सभा सदस्य रामअशिष यादव, केन्द्रीय सदस्य डी. रामस्वार्य राय, बेचन मुखिया, प्रदेश सदस्य शेष की. यादव, प्रेस भे का अध्यक्ष अतिश मिश्रा लगायतका व्यक्ताहरु शुभकामना मन्तव्य राखेका थिए

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर