काठमाडौं । चर्चित गायक बुल्ट्न यादव धनुषाको औरही १ पौडेशवर र गायिका ज्योति विश्वकर्माको स्वरमा रहेको ‘किया हैस हैसके सुगनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको यस म्युजिक भिडियोमा शब्द सरोज मण्डलको रहेको छ । गीतको भिडियोमा जय राम यादव र एन्जल सोनीको अभिनय देख्न सकिन्छ ।
एमके म्युजिक आर्टको प्रस्तुतिमा रहेको ‘किया हैस हैसके सुगनी’को छायांकन भने गजेन्द्र गज्जुले गरेका छन्, भने संगीत शैलेन्द्र विश्वकर्मा र परस मनिको रहेको छ ।
मैथिली कलाकार बुल्ट्न यादव बिगत १८ वर्ष देखि मैथिली गित संगीत मा जुडेका छ्न। उहाँ १८ बर्ष देखि स्टेज कार्यक्रममा सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्