काठमाडाैं – आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले गिरावट आएकाे छ । चाँदीको भाउ स्थिर रहेकाे छ ।
आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो ।
चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्