Advertisement
☰

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. प्रमोद कुमार यादवको उमेदवारी घोषणा

न्युजडेस्क
२०७८ कार्तिक ८, सोमबार १२:१३

जनकपुरधाम कार्तिक ८ गते । प्रादेशिक अस्पताल प्रदेश न २ जनकपुरधामको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।

डा. यादव जनकपुर लगाईत विभिन्न संगठनको अध्यक्षमा रहि उहाले राम्रो काम गरि उहाले आफ्नो छुटै पहिचान बनाएका छ्न। साथै मेडिकल काउन्सिलमा रहि आफू संगठनको हितमा काम गर्ने प्रतिबद्धता समेत गरेका छ्न।

मेरो उम्मेदवारी किन ?

NMC को नाम परिमार्जित गरी Dental चिकित्सक समेतको भावना समेट्दै NMDC (Nepal Medical Dental Council) राख्न पहल गर्ने।

• चिकित्सकहरुको Document Upgrade गरी Smart Digitalization स्वयं काउन्सिलले में गर्नुपर्ने सुनिश्चितता गराउने ।

CPD लाई वैज्ञानिक तवरले परिवर्तन गरी चिकित्सकको License Suspend गर्न नहुने कुराको सुनिश्चितता निम्ति पहल गर्ने ।

-Clinic/ अस्पताल दर्ता गराएका चिकित्सकहरुले आफ्नै Pharmacy संचालन गर्न पाउनु पर्ने ।

  • देशभरिका चिकित्सकहरुको सर्वसुलभताको लागि Decentralization गरी प्रदेश स्तरीय NMDC गठन गर्न पहल गर्ने।
  • संघीय तथा प्रादेशिक लोक सेवा आयोगमा कुल दरबन्दीको घटीमा १०% चिकित्सकहरुको दरवन्दी थप्न लगाई खोल्न पहल गर्ने

साथै आफुलाई आफ्नो मत दिई आफुलाई बिजय बनाउन सम्पुर्ण प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर