Advertisement
☰

कपिलवस्तु कृष्णनगरमा जनमत पार्टीको ओझा भावी विधायक प्रत्याशी पदमा उम्मेदवारी दिने

न्युजडेस्क
२०७९ भाद्र १३, सोमबार १९:५५

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत / भदौ १३

पदमा उम्मेदवारी दिने पक्का भएको छ
जनमत पार्टीको विधायक पदका प्रत्यासी मनोज कुमार ओझा”
क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको ओझाको भनाई रहेको छ, यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् ।

आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको ओझाले बताएका छ्न ।
मनोज कुमार ओझा असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार जनमत पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

जनमत पार्टीको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर