Advertisement

पूर्व राज्यमन्त्री सराेज सिंह कुश्वाहाले गरे धर्मसालाको उद्घाटन

न्युजडेस्क
२०७९ भाद्र २२, बुधबार १०:०१

महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसाैला ब्रम्ह सथान स्थित धर्मसालाको उद्घाटन गरिएको छ ।

नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सामुदायिक भवनको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सराेज सिंह कुश्वाहा विशिष्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ख काे अध्यक्ष राम सागर मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उदघाटन गरिएकाे धर्मशाला प्रदेश सांसद सराेज सिंह कुशवाहाले २०लाखकाे लागतमा संसदिय काेषबाट निर्माण भएकाे जनाएका छन ।समुदघाटन कार्यक्रममा पूर्व राज्य मन्त्री कुश्वाहाले भन्ने संसदिय र प्रदेशकाे चुनाब नजिक रहेकाेले मधेशि जनाहरुलाइ सचेत र सावधान रहनु पर्छ ।

मधेश र मधेशी विराेधि रहेका पार्टीका नेताहरुसंग सचेत रहनु जरुरी रहेकाे छ । यस्ता पार्टीका नेताहरु ठग र दलाल हुन्छन हामी मधेशिहरुलाइ झुक्याएर ठगेर भाेट लिन्छन र अधिकारकाे कुरा हुदा चुप लागेर बस्छन । त्यसकारण मधेश र मधेशिकाे हक हितकाेलागि एक मात्र पार्टी हाे जनता समाजवादी पार्टी नेपाल र जसकाे चुनाब चिन्ह हाे छाता छाप हाे बाकी काेही तपाइकाे हक र अधिकारकाेलागि बाेलिने र लडिने पार्टी छैन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर