Advertisement

जगरनाथपुर गापामा जेस्टनागरिक र अपांग लाई वडामै पेन्सन बितरण गराउदै गापा-अध्यक्ष यादव

न्युजडेस्क
२०७९ आश्विन १०, सोमबार ०७:१८

राजन कुमार बानिया
पर्सा १० असोज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन ।अध्यक्ष यादवले दशै तिहारमा बृद्ध पेशन लगायत एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । अाईतबार जगरनाथपुर गाउँपालिका वडा नं १ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णन्नदन रायले बताए का छन। बृद्धा पेन्शन लिएर अध्यक्ष लगायत बैंक कर्मचारी हरु लिएर घरदैलोमा पुगेर रकम बितरण गरिएको मन्जय गिरीले जनाएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर