Advertisement

पुर्व राज्यमन्त्री कुशवाहाद्वारा भैरव स्थानको शिलान्यास

न्युजडेस्क
२०८१ जेष्ठ ६, आईतवार १८:११

महोत्तरी जेष्ठ ०६ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा भैरव स्थानको शिलान्यास गरेको छ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच मनरा शिस्वा नगरपालिका वडा नं.२ को ईटहर्वाकट्टीमा भैरवास्थानको भैरव स्थानको शिलान्यास गरेको हो।

उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख मोहन पाण्डेय, अतिथि वाडा अध्यक्ष नरेश कुमार सिंह, ज.स.पा नेता जितेन्द्र चौधरी, रबिन्द्र चौधरी, स्थानीय नेता भजन मण्डल लगायत अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर