• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनता मैत्री सेवा संचालन गर्न नागरिक सेहायता कक्ष राखेको छु : प्रमुख प्रसास्किय अधिकृत यादव

२०७७ फाल्गुन २, आईतवार १२:३४

महेश सिंह सिरहा लहान २ फाल्गुन – सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ।उक्त गाउँ पालिका भित्र ५ वडाका अपाङ्ग भएका नागरिकहरुले परिचय पत्र लिन गाउँ पालिकाको कार्यालयमा निवेदन दर्ता गराएका छन्।

पहिलो चर्नको वितरणमा करिब १०० सय जनाको कार्ड वितरण गर्ने भएको छ। पहिलो, द्रोसो र तेस्रो चर्नको पनि कार्ड गर्ने बताए।आफुहरु जनता कै काम गर्न जनप्रतिनिधी भएको टिप्पणी गर्नु भयो।पालिका अध्यक्ष बेचन प्रसाद यादव र प्रमुख प्रसास्किय अधिकृत दिलीप कुमार यादव ले संयुक्त रूपमा वितरण कार्यक्रमको सुरुवात गरेका थिए ।

जनता मैत्री सेवा संचालन गर्न नागरिक सेहायता कक्ष राखेको हो । सेवा ग्राहिले सेवा लिंदा अपन्याउनु पर्ने प्रकृया र सेवा ग्राहिहरुलाई छिटो सेवा प्रदान गरी आत्म संन्तुष्टि प्रदान गरी
सेवा लिन आग्रह गरेका हुन् ।नागरिक सेहायता कक्षमा मनोज कुमार साह र पपु यादव ले सेवा दिने भएको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादव ले बताउनु भयो।

प्रदेश नम्बर २ मै पहिलो पल्ट भगवानपुर गाउँ पालिकामा नागरिक सहायता कक्ष स्थापना भएको हो। प्रदेश नम्बर २ मै पहिलो पल्ट नागरिक सहायता कक्ष संचालनमा ल्याएको स्थानीयहरुले खुशी व्यक्त गरेका छन्।

प्रमुख प्रशास्किय अधिकृत यादव ले पालिकामा नमूना काम गरेको भन्दै निकै नै चर्चा बटुलेका छन्। पहिलो ,द्रोस्रो र तेस्रो चर्नमा वितरण हुने MIS अपरेटर दुर्गान्द साह र फिल्ड सहायक अरुण कुमार मुखिया ले जानकारी दिनु भयो ।

पालिकाले चार किसिमको परिचय पत्र वितरण गर्न लागेका हुन (१)पुर्ण अशक्त अपाङ्गता(२) अति अशक्त अपाङ्गता (३)मध्यम अपाङ्गता र (४) सामान्य अपाङ्गता परिचय पत्र वितरण गरेका हुन् । कार्ड अनुसारको राज्यले सेवा सुबिधा उपलब्ध गराउने प्रमुख यादव जानकारी दिनु भयो ।

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us