Advertisement

जसपा नेपालको प्रथम महाधिवेशनको लोगो सार्वजनिक

न्युजडेस्क
२०८१ जेष्ठ ८, मंगलवार १६:२२

जनकपुरधाम, जेष्ठ ८ । जनता समाजवादी पार्टी नेपालको आसन्न प्रथम महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयबाट आज उक्त लोगो सार्वजनिक गरिएको हो । अषाढ २८,२९ र ३० गते मधेश प्रदेशको राजधानीमा हुने भनिएको उक्त महाधिवेशनको लोगोमा जानकी मन्दिरको तस्विरका साथै हिमाल देखी मधेश सम्मको भूभाग र सबै धर्मावलम्बीहरुको आस्थालाई झल्काउने प्रयास गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर