महोत्तरी बर्दिवासमा स्थानीय स्तरमा सुरक्षीत मातृत्व तथा स्वास्थ अधिकार ऐनको आवश्यकता सम्बन्धमा जिल्ला स्थानीय कार्याशला गोष्ठी सम्पन्न भएका छ्न।
कार्यक्रममा प्रदेश न २आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा प्रमुख आतिथ्यमा स्थानिय स्तरमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार एनको आवश्यकता सम्बन्धी जिल्ला स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएका थिए।











