Advertisement

सप्तरी : समाजवादी विद्यार्थी युनियन नेपालको संगठन बिभागकाे प्रमुखमा श्याम यादब

न्युजडेस्क
२०८१ पुष २९, सोमबार ०८:२०

राजविराज । समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीले आउदो माघ २५ गते जिल्ला अधिबेशन सम्पन्न गर्न ९ सदस्य संगठन बिभाग गठन गरेको छ।
गठित बिभागको प्रमुखमा श्याम कुमार यादव चयन भएको छ। यस्तै सदस्यहरुमा रंजित कुमार यादव , अनिल साह, बिकास मंडल, बिनय यादव , सर्निता यादव , मेनुका साह, अनिल यादव , संतोष पंडित रहेको छ।
जिल्ला कमिटीको बैठकमा मुख्य बक्ताको रूपमा जसपा नेपाल सप्तरीको जिल्ला अध्यक्ष केदार प्रसाद यादव, बिशेष उपस्थिति समाजबादी विद्यार्थी युनियन नेपालका केन्द्रिय अध्यक्ष रमेश कुमार यादव, केन्द्रिय उपाध्यक्ष बिशेश्वर मंडल, केन्द्रिय उपाध्यक्ष मनिष कुमार यादव , केन्द्रिय सचिव तारकेश्वर प्रसाद यादव सहित नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर