Advertisement

जसपा नेपालको अनुशासन विभागमा उपाध्यक्ष र सचिव चयन

न्युजडेस्क
२०८१ माघ १३, आईतवार १५:०२

काठमाडौं, माघ १३ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय अनुशासन विभागमा थप दुई जना चयन भएका छन् ।

सप्तरीको भारदहमा बसेको अनुशासन विभागको बैठकले उपाध्यक्षमा विष्णुकुमार लावती र सचिवमा रामगोविन्द यादवलाई मनोनयन गरेको हो । 

अध्यक्ष जगदेव यादवको अध्यक्षतामा पदाधिकारी चयन गर्न बसेको विभागीय बैठकले अर्को बैठकबाट बाकी पदाधिकारीको पूर्ति गर्ने निर्णय गरेको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर