Advertisement

धनुषा: पौडेशवेरको ४ ओटा घरमा ५ लाख बराबर को चोरी

न्युजडेस्क
२०७८ भाद्र ३१, बिहीबार ०८:४४

जनकपुरधाम भदौ ३१ गते / धनुषाको औरही गाउपालिका – १ पौडेश्वेर बजार टोलमा ४ घरमा ५ लाख बराबरको समान चोरी भएका छ्न।

पौडेशवर बजार टोलमा गए राती १ बजेको समयमा चोरको समूहले फरक फरक घरमा जम्मा ४ ओटा घरमा चोरी गरेका छ्न।

चोरीको कर्ममा बेचन साफी, जगजिवान महरा, असरफी दास, राम चलितर यादव, को घरमा सुन, चान्दी, मोबाइल, TV , लागाईत अन्य अन्य समानहरु जम्मा ५ लाख बराबर को समान चोरी भएका स्थानीयले जानकारी गराएका छ्न। बिस्तृत आउन बाकि

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर