Advertisement

समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश समितिको बैंकक सम्पन्न।

न्युजडेस्क
२०७७ मंसिर २७, शनिबार १८:२४

समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश समितिको बैठक प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा सम्पन्न भएका छ्न।

समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश समिति को बैठक कार्यक्रम अध्यक्षता प्रदेश अध्यक्ष दिपेश यादव प्रमुख अतिथि विद्यार्थी प्रदेश इन्चार्ज आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव बिशिस्ट अतिथि विद्यार्थी केन्द्रिय इन्चार्ज रमेश महतो, बरिस्ठ उपाध्यक्ष रमेश यादव, लगायत प्रदेश कमिटी पदाधिकारी र सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भयो।

समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश समिति को बैठकमा विभिन्न प्रस्ताव माथी छलफल भएका थिए। साथै केही रा.रा.ब क्याम्पस र मिट क्याम्पस का विद्यार्थीहरु पार्टी प्रवेश पनि गरेका थिए। र पुनह आउदो १८ गते सनिवार मधेस प्रदेश समितिको बैठक जनकपुर जनता समाजवादी पार्टी को कार्यलयमा हुने घोषण गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर