Advertisement

प्रदेश सभाको सातौं वार्षिकोत्सब समारोहको शुभारम्भ

न्युजडेस्क
२०८१ माघ १६, बुधबार १२:२९

जनकपुरधाम,माघ १६ गते । मधेश प्रदेश सभाको सातौं वार्षिकोत्सब समारोहको अवसरमा सर सफाई कार्यक्रम गरिएको छ।
चार दिवसयी कार्यक्रमको आज पहिलो दिन सर सफाई कार्यक्रम को अवसरमा स्वच्छ जनकपुरधामको सन्देश दिदै मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा प्राङ्गणबाट सर सफाई को शुभारम्भ गरि मधेस प्रदेश सभा मा सम्पन्न भएको थियो ।
सफाई कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल,सातौं वार्षिकोत्सब मुल समारोह समिति का संयोजक प्रदेश सांसद रामअशिष यादव,सर सफाई कार्यक्रम संयोजक प्रदेश सांसद फकिरा महतो,नेपाली कांग्रेस का प्रमुख सचेतक कुमर कान्ता झा,एमाले का प्रमुख सचेतक हरिनारायण महतो,एकीकृत का प्रमुख सचेतक रत्नेश्वर लाल गोइत,प्रदेश सांसद संजय यादव ,सचिव बासु कोइराला सहित,प्रदेश सभा का कर्मचारी ,सुरक्षाकर्मिहरुको सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर