Advertisement
☰

जसपा, नेपाल निकट संघीय कानून व्यवसायी संघ केन्द्रीय कार्यसमिति पुनर्गठन

न्युजडेस्क
२०८१ फाल्गुन १७, शनिबार १९:००

जनता समाजवादी पार्टी, नेपाल निकट संघीय कानून व्यवसायी संघ (एफएलए) केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ ।

जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार आयोजित कानून व्यवसायीहरुको एक भेलाले वरिष्ठ अधिवक्ता विरेन्द्र कुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

पुनर्गठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर