Advertisement
☰

राष्ट्रिय सभाको दिउँदे अधिवेशन १७ गतेदेखि

न्युजडेस्क
२०७७ पुष ११, शनिबार १५:३३

काठमाडौं । राष्ट्रिय सभाको दिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ ।

सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गत असार १८ गते अधिवेशनको अन्त्य भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर