Advertisement

कांग्रेस एमाले परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेश

न्युजडेस्क
२०७८ कार्तिक २१, आईतवार १२:५२

जनकपुरधाम, कार्तिक २१, गते । सप्तरीको कंचनरुप न.पा. -०५ पिपरापुर्वमा सयौ संख्यामा जसपा पार्टी प्रवेश गरेका छन।

प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवप्रबेशिहरुलाई माला र अविर लगाई उनीहरुलाई स्वागत गरेका थिए।यसरी पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसवाट राम मुखिया,उर्मिला देवि साह,रा.प्र.पा. वाट सरिता ठाकुर,माओवादीबाट टिकेश्वर सरदार,विवि फतमा र योगेन्द्र पंडित लगायत सयौं जसपा पार्टीमा प्रवेश गरेका थिए।

उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना चौधरी, जसपा नेता विकास तिवारी, जसपा कंचनरुप सचिव चितरन्जन यादव, नगर उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर