Advertisement

पुर्व वाडा सभापति माओवादी प्रत्याग गरि पासवान जसपामा प्रवेश

न्युजडेस्क
२०७८ मंसिर ९, बिहीबार १६:२१

जनकपुरधाम, मंसिर ९ गते। माओवादी पार्टी को सहिदनगर नगरपालिका वार्ड नं ८ नाथपट्टी गाउँको पुर्व वाड सभापति परिक्षण पासमानले माओवादी पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गर्नुभएको छ।

उहाँलाई प्रदेश सांसद रामअशिष यादव र जसपा सहिद नगर अध्यक्ष दिनेश प्रसाद यादवले सांसद निवासमा अबीर, माला र गमछा ओधाएर सम्मान गर्दै प्रवेश गराउनुभएको छ।

जसपा प्रदेश सदस्य अशोक यादव, जसपा धनुषा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा युवा संघ प्रदेश न २ उपाध्यक्ष उमेश निराला, दिपनरायन यादव, नागेश्वर यादव, रामबाबु यादव, रुदल पासमान, सुरेन्द्र कापरको उपस्थितिमा पासवानलाई स्वागत गरेका थियो।

नव प्रवेशी श्री परिक्षन पासमान जी लाई सहिदनगर नगरपालिका जसपा नगर समितिले बधाई तथा स्वागत व्यक्त गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर