Advertisement

मन्त्री साहले गरे मन्दिर र धर्मशालाको शिलान्यास

न्युजडेस्क
२०७८ फाल्गुन ९, सोमबार १९:१३


फाल्गुन ०९, सप्तरी । मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको तिरहुत गाउपालिकाको वडा नं ०२ मयनाकडेडीमा वन्न लागेको राधाकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास गरेका छन।

सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक् मन्दिर तथा धर्मशालाको शिलान्यास कार्यक्रममा तिरहुत गाउपालिकाको अध्यक्ष हेमन्त कुमार वहरखेर,तिरहुत गाउपालिका वडा नं १ का वडा अध्यक्ष शिवनारायण मेहता,वडा नं २ का वडा अध्यक्ष जयप्रकाश यादव,वडा नं ४ का वडा नं वडा अध्यक्ष मनोज कुमार यादव लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर