Advertisement

जसपा नेता यादवद्वारा आगजनी पिडित परिवारलाई राहत सामग्री हस्तान्तरण

न्युजडेस्क
२०७८ मंसिर १२, आईतवार १९:५९

जनकपुरधाम मंसिर १२ गते । जसपा नेता जितेन्द्र कुमार यादवले धनुषाको मुखियापट्टि मुसरनिया वाडा न ५ बेला टोलका आगजनी पीडित रामअशिष यादवलाई राहत सामग्री हस्तान्तरण गरेका छ्न।

जसपा नेता यादवले पीडित रामअशिष यादवको घरपुगी खाने सामग्रीहरु चामल, ७५ केजी दाल ५ केजी, खाने अटा ३० केजी, नुन, तेल, बुकनी, साबुन, आलु, प्याज, लसुन लगायतका सामग्रीहरु पीडितको घरपुगी हस्तान्तरण गरेका छ्न।

राहत सामग्रीहरु हस्तान्तरण समारोहमा जसपा केन्द्रिय सदस्य बेचन मुखिया, जसपा मुखियापटी गापा अध्यक्ष अशोक यादव, राम सर, युवा नेता मनान राईन लगाईत स्थानीय नेता ,कार्यकर्ता तथा स्थानीय अगुवाहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर