Advertisement

सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित

न्युजडेस्क
२०७८ पुष १६, शुक्रबार १०:३७

काठमाडौं– सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न बिहीबार सम्पन्न भएको छ । ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सभाले गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते (एक दिन) बन्द गरेको थियो। यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर