Advertisement

युवा नेता जितेन्द्र यादव पार्टी प्रवेशको कार्यमा दिनरात खटिदै

न्युजडेस्क
२०७८ पुष ३०, शुक्रबार ०९:५३

जनकपुरधाम । धनुषा क्षेत्र न ३ मा जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गराउनको लागि दिनरात एक गरि युवा नेता जितेन्द्र यादव क्षेत्र न ३ मा खटिएका छ्न।

बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष तथा जसपा युवा नेता जितेन्द्र यादवले आफ्नो उमेदवारी घोषणा गरेपछि उहाले दिनरात एकगरि क्षेत्र न ३ मा पार्टी प्रवेशको तैयारीमा खटीरहेका छ्न।

युवा नेता यादवको तैयारीमा बृहत पार्टी प्रवेश कार्यक्रम माघ २ गते मुखियापटी मुसहरनियामा ३ हजार र माघ ३ गते जनकपुरधाम उधोग बाणिज्य संघमा ३ हजार हुनेगगरी जम्मा ६ हजारको संख्यामा पार्टी प्रवेश हुने बताएका छ्न।

पार्टी प्रवेश कार्यक्रममा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जसपा कार्यकारी सदस्य तथा नेपाल सरकारको भौतिक पुर्वाधार मन्त्री रेनु यादव तथा जसपा कार्यकारी सदस्य तथा प्रदेश न २ सरकारको मुख्यमन्त्री लालबाबु राउत प्रमुख ब्क्ताको रुपमा सहभागी हुने।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर