Advertisement
☰

जसपा नगर कार्य समिति अध्यक्षमा पुन : महिला नेत्री यादव

न्युजडेस्क
२०७८ चैत्र १३, आईतवार ६:१९

जनकपुरधाम । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएपछि मिथिला बिहारी नगर समिति समायोजन भएको छ।

जसपाको मिथिला विहारी नगरपालिका नगर समितिको सर्वसहमत बाट अध्यक्षमा सीता यादव चयन भएका छन् ।

उपाध्यक्ष शिवदयाल यादव ,राम जिवन यादव, जंगली यादव, सचिव विरेन्द्र सर्मा , कोषाध्यक्ष राज नारायण यादव लगाएतका ८४ सदस्य गठन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्ष्ता जसपाका नगर अध्यक्ष सीता कुमारी यादव रहेको थियोे भने प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य देबेन्द्र यादब रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर