Advertisement
☰

जयकुमार मुखियापट्टीको इन्चार्जमा मनोनीत

न्युजडेस्क
२०७८ फाल्गुन ३०, सोमबार १७:३४

आमिन राईन जनकपुरधाम, फाल्गुन ३० गते ।जनता समाजवादी पार्टी नेपालले मुखियापट्टि गापालिका को इन्चार्जमा जयकुमार यादवलाई मनोनीत गरेको छ।

जसपा प्रभावशाली नेता तथा युवाको धड्कन समेत रहेका यादवलाई जसपा धनुषा जिल्ला समन्वय समितिद्वारा एक विज्ञप्ति जारी गरि यादवलाई मनोनीत गरेको हो।

जसपा धनुषा समन्वय समितिको पदाधिकारी बैठक निर्णय अनुसार यादवलाई जिम्मेवारी दिएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर