Advertisement

जनकपुरधामको उपमेयर पदमा मण्डल चर्चामा

न्युजडेस्क
२०७८ चैत्र १२, शनिबार २१:४१

जनकपुरधाम । बैशाख ३० गत्ते हुन लागेको स्थानिय तहको निर्वाचनमा उमेदवारी दिने सम्बन्धी चर्चाको बिषय बनेको छ ।

सामाजिक संजालमा जनकपुरधामको उपमेयरमा जसपा प्रदेश सदस्य ममता मण्डलको एक चर्चित उम्मेदवारको नाम निकै नै चर्चामा रहेको छ ।

उपमेयरको दाबेदार सम्बन्धी चर्चामा जसपा मधेश प्रदेश समिति सदस्य ममता मण्डलको उपमेयर पदको लागि उम्मेदवारी दिने चर्चाको विषय बनेको छ ।

उनी जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका सदस्य हुन् । उनले आफूले आफ्नो पद जनताका लागि सदुपयोग गर्नुको साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर