• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सरुवा भएका सहसचिव गएनन्
आउनेले कुर्सी नै पाएनन्

२०७७ मंसिर ८, सोमबार ११:११

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईलाई ३ महिनाअघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेकोमा उनी अहिलेसम्म पनि रमाना लिएर खटाएको ठाउँमा गएका छैनन् । भट्टराई रमाना बुझेर खटाएको कार्यालयमा नगएका कारण कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा एक बर्ष कार्यरत रही पर्यटन मन्त्रालयमा सरुवा भएकी लक्ष्मीकुमारी बस्नेतले बस्ने कुर्सी समेत पाएकी छैनन् ।

भट्टराईको ठाउँमा बस्नेतलाई सरुवा गरिएको थियो । तर बस्नेतलाई कुर्सी समेत दिइएको छैन । २०७२ फागुनमा हङकङको महाबाणिज्यदूत नियुक्त भई ४ बर्ष अवसर पाएका कमल भट्टराईलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै आग्रहमा सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको दाबी छ । तर उनी सरुवा भएको ३ महिनासम्म पनि खटाएको ठाउँमा नगई अटेर गर्दैआएका छन् । उनका कारण प्रदेशमा काम गरेर संघमा आएकी सहसचिव बस्नेतले जिम्मेवारी पाउन सकेकी छैनन् । प्रदेशमा सचिव खाली भएकाले निमित्तका भरमा कामकाज गर्नुपरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले २०७७ भदौ ९ मा बरिष्ठताका आधारमा सहसचिवहरुलाई प्रदेशमा सरुवा गरेको थियो । प्रदेशमा कार्यरत सहसचिवलाई संघमा सरुवा गरिएको थियो । तर सरुवा भएको १ महिना पुग्न लागिसक्दा पनि सहसचिवहरु खटाएको प्रदेशमा गएका छैनन् । सरकारी सेवामा प्रवेश गरिसकेपछि राज्यले खटाएको ठाउँमा जान्न भनेर चुनौती दिने कर्मचारीलाई विभागीय कारबाही नगरी सरकारले अनुशासनहीनतालाई प्रश्रय दिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले बरिष्ठताका आधारमा सरुवा गर्दा खटाएको ठाउँमा जान नमान्ने सहसचिवहरु भोलि त्यही मन्त्रालयको सचिव भएमा उनीहरुले गरेको निर्णय मातहतले कसरी पालना गर्ने त ? यो प्रश्न अहिले सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुबीच उठ्ने गरेको छ ।

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us