Advertisement

आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मनित

न्युजडेस्क
२०७८ चैत्र ३०, बुधबार १४:४६

काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान)ले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ। श्रेष्ठलाई म्यानले आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्डबाट सम्मानित गरेको हो।गत शनिबार होटल याक एण्ड यतीमा आयोजित कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएकोे कम्पनीले जनाएको छ।
श्रेष्ठले सो अवसरमा म्यानलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ–आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याएका सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चारजगतलगायत सबैमा कृतज्ञता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर