Advertisement

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

न्युजडेस्क
२०७९ जेष्ठ १०, मंगलवार ११:२२

बर्दिबास नगरपालिका वडा न १४ का नवनिर्बाचित वाडा अध्यक्ष बिजय कुमार महतो सहित वडा सद्स्यहरु कार्यलय प्रवेश गर्नुभएको छ। आजै पुर्ब वाडा अध्यक्ष सहितको टिमलाई ससम्मानका साथ बिदाइ गर्नुभएको छ। नयाँ टिम प्रवेश पदभार सम्हाले लगतै वडा स्वास्थ्य चौकी को उद्घाटन गरेका छन ।

आफ्नो घोषणापत्र अनुसार नै जनताको मुल समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढिरहने प्रतिबद्धता सहित काम अगाडि बढाउनुभएको छ। जनताले आफ्नो अमुल्य मत मलाई याहाका समस्या सामाधान गर्नका लागि दिनुभएको हो त्यसैले मैले हरसम्भब हरेक समस्या समाधान गर्ने कोसीसमा रहन्छौ वाडा सदस्य कामेश्वर महतोले भन्नुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर