Advertisement

राष्ट्रपति निर्वाचती पछि नेपाली काङ्ग्रेसद्वारा पौडेश्वेरमा दिपप्रजलन

न्युजडेस्क
२०७९ फाल्गुन २५, बिहीबार २०:५५

जनकपुरधाम, फाल्गुन २५ गते। नेपालको तेस्रो राष्ट्रपतीमा रामचन्द्र पौडेल निर्वाचीत भएपछि नेपाली काङ्ग्रेसद्वारा दिपप्रजलन गरि खुसी मनाएको छ। साथै नेपाली काङ्ग्रेस जिन्दावाद, आठ दलिय गठबन्धन जिन्दावाद, रामचन्द्र पौडेल जिन्दावादको नारा समेत लगाएको थियो।

धनुषाको औरही गाउँपालिका वाडा न १ को नेपाली काङ्ग्रेसको वाडा समितिद्वारा आयोजित गरेको दिपप्रजलन कार्यक्रम गरेका छ्न।

समितिका सभापति तथा नेपाली काङ्ग्रेस नेता अशेश्वेर यादवको अध्यक्षता भएको कार्यक्रममा पुर्व औरही गाउँपालिका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता ब्रहम्देव यादव, त्यस्तै नेपाली काङ्ग्रेसका नेता दिपाक यादव, बिनोद यादव, बिजय यादव , हकिम साफी, तसलिम राईन, युवा नेता सुजित यादव, मुकेश यादव, रामश्रेठ यादव, लगाईतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर