Advertisement

अर्नाको आक्रमणबाट सप्तरीमा एक जनाको ज्यान गयो

न्युजडेस्क
२०८१ पुष ४, बिहीबार १३:५६

सप्तरी, पुस ४ गते। सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
कोशी टप्पुबाट आएको जङ्गली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–९ का शुभेलाल मण्डलको उपचारका क्रममा हिजो ज्यान गएको हो ।
मण्डल खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणमा पर्नुभएको स्थानीयवासीले बताएका छ । उहाँलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको मृतकका परिवारले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर