Advertisement

रघुपति होटलका संचालक साह जसपा, नेपालमा प्रवेश

न्युजडेस्क
२०८१ पुष ५, शुक्रबार ०७:३१

जनकपुरधाम,पुष ५ गते । जनता समाजवादी पार्टी,नेपालका राष्ट्रिय अध्यक्ष पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेसी ,आदिवासी ,दलित जनजातिको अधिकार स्थापित गर्न जनसंघर्ष पार्टी जसपा,नेपाल देशको वैकल्पिक शक्तिको रुपमा अघि बढिरहेको कुरा बताउंनु भयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित जनतासंग,जसपा,नेपाल : संगठन विस्तार अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मधेश आन्दोलनका जनक प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट पार्टी कै कारण देश दिन प्रतिदिन अर्थतन्त्र कमजोरी हुंदै धाराशाही भैईरहेको कुरा बताउंनु भयो ।
सो कार्यक्रममा जनकपुरधामका प्रसिद्ध रघुपति होटल का संचालक सतिश साह,सिमा साह सहित स्थानीयबासिन्दाले ले जसपा,नेपाल पार्टी मा प्रवेश गरेका छन।
प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष यादवले नवप्रवेशीहरुलाई माला र गमछा लगाई प्रवेश गराएका छ।
सो अवसरमा पार्टी का केन्द्रीय उपमहासचिव संघीय सांसद दीपक कार्की ,मधेश प्रदेशका मुख्य अभियन्ता हरिनारायण यादव,पार्टी का स्तम्भ बौद्धिक अगुवा नेता प्रा डा रामस्वार्थ राय,जसपा,नेपाल का प्रमुख सचेतक प्रदेश सांसद रामअशिष यादव, केन्द्रीय सदस्य प्रदेश सांसद ममता देवी मंडल,केन्द्रीय सदस्यहरु ई महाजन यादव, लाल किसोर साह,प्रेम चन्द्र झा,अरुण सिंह मंडल,चन्देश्वर सदा,चमेली देवी दास,रामेश्वर महरा,बेचन मुखिया ,सिता यादव,जितेन्द्र यादव,उर्मिला महतो,प्रमिला सिंह ,स्मृति मिश्रा,केन्द्रीय नेता रामगोविन्द यादव,प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव,पुर्व सांसद शैलेन्द्र यादव,प्रदेश सदस्य रामो महरा,जिल्ला अध्यक्ष पशुपति यादव,नेता बिमल साह,सुकेश्वर यादव,जनक नन्दनी गाउँ पालिका अध्यक्ष विपेनदेव यादव

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर