Advertisement

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

न्युजडेस्क
२०८१ पुष १६, मंगलवार १५:०१

काठमाण्डौ – आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लाे काराेबार दिन अस्ति आइतवार सुनको भाउ तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले घटेर ताेलकाे एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर